Section 4H
निर्देशन दिन सक्ने
(१) मन्त्रालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।
शिक्षा ऐन, २०२८